सुजुकी जिक्सर २५० को बुटवलमा विक्री शुभारम्भ

बुटवल-बुटवलको लागि सुजुकी टु व्हिलर्सको आधिकारीक बिक्रेता आर एस अटोमोबाईल्स ले सुजुकी जिक्सर २५० को बुटवलमा औपचारिक रुपमा बिक्री शुभारम्भ गरेको छ । हाल सम्म नेपालमा उपलब्ध मोटरसाईकल मध्य सबैभन्दा आर्कषक तथा सुविधाजनक यो मोटरसाईकल यस प्रकारको पहिलो त्यस्तो किसिमको मो सा हो जसमा ट्युबलेस टायर दिईएको छ । सुजुकी जिक्सर २५० मा ९,००० आर.पि.एम., २६.५ पि एस को शक्ति उत्पादन गर्ने क्षमता बोकेको २४९. सि.सि.को शक्तिशालि ईन्जिन जडित छ । यो मोटरसाईकलको दुबै टायर मा ब्द्यक् डिस्क ब्रेक छ भने, १२ लि. क्षमताको पेट्रोल अट्दछ । डिजिटल ड्यास बोर्ड…

पुरा पढ्नुहोस

माधव नेपाल र मातृका यादवमाथि नै कारबाही गर्न प्रदेश कमिटीको सिफारिस

७ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को कमिटीले बर्दिबास घटनामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य मातृका यादवको संलग्नता रहेको ठहर गरेको छ । साथै दुबै नेतामाथि थप छानविन गरेर कारबाही गर्न सिफारिस गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहसंयोजकद्वय नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मेवारी मुक्त गर्न र केन्द्रीय सदस्यहरु गोपाल ठाकुर, जगत यादवमाथि कारबाही गर्न माग गरिएको छ । रामचन्द्र झा, श्रीप्रसाद साह, शत्रुघन महतोहरुलाई नसियत दिन सिफारिस गरिएको छ । २४ भदौमा सिरहा र सप्तरीको जिल्ला कमिटीको सपथ…

पुरा पढ्नुहोस

ओम अस्पतालको चरम लापरवाही– पत्थरीको शल्यक्रिया गर्दा बिरामीको ज्यान गयो

काठमाडौं । काठमाडौंको चावाहिलस्थित ओम अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा हरेक महिना जस्तो नै बिरामीको ज्यानको गएको घटना बाहिरिरहेका छन् । पछिल्लो घटना शनिबारको हो । धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरुङ पत्थरीको शल्यक्रिया गर्न शुक्रबार हिँडेरै अस्पताल पुगिन् । चिकित्सकले शनिबार शल्यक्रिया गरे, तर अनिताको ज्यान गयो । चिकित्सककै लापरबाहीका कारण उनको मृत्यु भएको आरोपमा आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरे । ओम अस्पतालका युरोलोजिस्ट तथा प्रोफेसर डाक्टर भोलाराज जोशीले अनिताको अपरेशन गरेका थिए । आफन्तका अनुसार अस्पतालले सामान्य शल्यक्रिया गर्ने भनेको थियो । अनिता पनि हाँसी–हाँसी अप्रेशन थिएटर छिरेकी…

पुरा पढ्नुहोस

इमरान भन्छन, आइएसआईले अलकायदालाई युद्ध प्रशिक्षण दियो

न्युयोर्क : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उग्रवादी समूह अल-कायदालाई पाकिस्तानी सेना र गुप्तचर एजेन्सी आइएसआईले गुरिल्ला युद्धको प्रशिक्षण दिएको स्विकार गरेका छन्। यसका साथै उनले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएका आतंकवादी आक्रमणपछि पनि अमेरिकालाई सघाएर पाकिस्तानले धेरै ठूलो गल्ती गरेको भन्दै सघाएकोमा पछुतो गरेको बिबिसी, टाइम्स अफ इन्डिया लगायत सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर इमरानले के भन्न छुटाएनन् भने तत्कालीन सोभियत संघले अफगानिस्तान कब्जा गरेकाले त्यहाँ तैनाथ रसियाली सेनाविरुद्ध युद्ध गर्न पाकिस्तानले अफगानिस्तानमा उग्रवादी समूह गठन गरेको र तालिम दिएको दाबी गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। संयुक्त…

पुरा पढ्नुहोस

शिक्षा मन्त्रालयले गर्‍यो सहसचिवहरुको सरुवा

काठमाडौँ : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न सहसचिवहरुको सरुवा गरेको छ । जस अनुसार सहसचिव कमल पोखरेललाई शिक्षा मन्त्रालयको योजना महाशाखामा, दीपक शर्मालाई प्राविधिक शिक्षा महाशाखामा, बैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा, डा हरि लम्साललाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी दिइएको छ । यस्तै इमनारायण श्रेष्ठलाई शिक्षा विभागमा, डा तुलसी थपलियालाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा, विष्णु अधिकारीलाई शिक्षा तथा मानव स्रोत केन्द्रमा, केशव दाहाललाई इआरओमा, चूडामणि पौडेललाई सीएलपीआईयू र खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा ल्याइएको छ । एक वर्षभित्र अवकास पाउने बाबुराम पौडेल र डा लेखनाथ पौडेललाई तथा…

पुरा पढ्नुहोस

कांग्रेस जागरण अभियानकै मञ्चमा हातपात

राजविराज : कांग्रेसको आन्तरिक झगडाको रोग मंगलबार सप्तरीमा भएको राष्ट्रिय जागरण अभियानको समापनमा देखा परेको छ । देउवा र पौडेल पक्षबीच कार्यक्रमको मञ्चमै भएको विवाद, हातपात, दुव्र्यवहार र एकअर्काविरुद्धको वक्तव्यबाजी सतहमै देखा परेको छ । हातपात भएपछि रामचन्द्र पौडेल पक्षले कार्यक्रम वहिष्कार गर्दै छुट्टै कार्यक्रम गरेर राष्ट्रिय जागरण अभियानको समापन गरेको छ । पार्टीका जिल्ला सभापति दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित दोस्रो चरणको अभियानको समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीलाई युवा, विद्यार्थी कार्यकर्ताले मञ्चबाटै धकेलेर लडाएपछि चौधरी नेतृत्वको टोलीले राजविराजको सहिद दर्शन चोकमा छुट्टै कार्यक्रम गरेको हो । आशन ग्रहणका क्रममा…

पुरा पढ्नुहोस

वर्तमान सरकारको शक्ति दुरुपयोग रोक्न दशैंपछि सडक संघर्षमा उत्रन्छौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेस नेता गगन थापाले वर्तमान सरकारको शक्ति दुरुपयोग रोक्न दशैँपछि सडक संर्घषमा उत्रिने बताउनु भएको छ । जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले भन्नुभयाे, “वर्तमान सरकार विगतका सम्झौताहरुलाई लत्याउँदै विधेयक ल्याएका छन्, जसकाे विरुद्दमा हामी दशैँ पछि सडकमा अाउछाैँ” उहाँले भन्नुभयाे । नेता थापाले सरकारले दुइ तिहाइकाे अाडमा प्रतिपक्षीको कुरै नसुन्ने र नेपाली जनताको मनोभावना विपरित काम गरीरहेको आरोप समेत लगाउनु भएको छ । सांसद थापाले शक्ति र सत्ताको आडमा नेकपा सरकारले गरेको ज्यादतीको विरुद्ध सडकमा उत्रिने बताउनु भएको हो । सरकारले…

पुरा पढ्नुहोस

सरकारले भष्ट्राचारलाई संरक्षण गर्‍यो : नेता खाँड

७ असोज, चितवन । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले बाहिर भ्रष्टाचार अन्त्य गर्ने नारा लगाए पनि भित्रीरुपमा संरक्षण गरिरहेको आरोप लगाएका छन् । कांग्रेसले थालेको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन मंगलवार नारायणगढको पूलचोकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै खाँडले भ्रष्टाचारी कारबाही गछौं भन्दै हिँड्ने प्रधानमन्त्री र नेकपाका नेतालाई कांग्रेसले ऐना देखाइदिने बताए । सरकारले जनताको गुनासो सुन्न छोडेकोले अब कालो झण्डाको ठाउँमा ऐना देखाउने अभियान चलाउनुपर्ने नेता खाँडले बताए । चिनियाँ कम्युनिष्ट पार्टीसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीले गरेको प्रशिक्षण कार्यक्रमप्रति लक्षित गर्दै नेता खाँडले नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको…

पुरा पढ्नुहोस

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर, महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ !

पुरुष र महिलामा को उत्कृष्ठ ? समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ । तपाईं महिला नै हुनुपर्ने कारण के हो ? म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको…

पुरा पढ्नुहोस

दशैंका लागि ८ दिन देशभर सार्वजनिक सवारीलाई रुट इजाजत खुला

७ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज १२ देखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो । इजाजतपत्र खुला भएसँगै जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके पनि काट्नुपर्ने छैन । इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका…

पुरा पढ्नुहोस