‘डन’सँग देखिए पूर्व युवराज पारस शाह

काठमाडौं, २९ जेठ । काठमाडौंको दरबारमार्गमा खुलेको लिक्वीड लाउञ्ज एण्ड बारमा पूर्वयुवराज पारस शाहसँग कथित ‘डन’ सञ्जीव लामा ‘स्याल’ र मोडल सोनिका रोकाय एक साथ देखिएका छन् । उडल्याण्ड कम्प्लेक्सको पहिलो तलामा रहेका लाउञ्जमा लामा र सोनिकाले पूर्वयुवराज शाहलाई भव्य स्वागत गरेका छन् । लामा र रोकायले पारस शाहलाई स्वागत गरिएका तस्वीरहरू सामाजिक सञ्जालमा बुस्ट गरिएका छन् । बेलाबेला विवादमा आइरहने ‘डन’ लामाले सोनिकासँग मिलेर लिक्वीड लाउञ्ज एण्ड बार खोलेका हुन् । सुध्रिने क्रममा रहेका लामा काभ्रे जिल्लाबाट नेपाली कांग्रेसको राजनीति पनि गर्छन् । युवती रेप काण्डमा मुछिएका लामालाई प्रहरीले…

पुरा पढ्नुहोस

तिलोत्तमामा हुने अन्तर मा वि फुटसलको तयारी पुरा

बुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमी तिलोत्तमा नगर कमिटिको आयोजनामा मदन भण्डारी प्रथम जिल्ला स्तरिय अन्तर मावि फुटसल प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरबाट खेलाडी उत्पादनको लक्ष्यसहित जेठ ३१ र ३२ गते दुई दिन प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरि एकेडेमीका अध्यक्ष मिलन रानाले बताए । प्रतियोगितामा उपाधि विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद १० हजारसहित कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने छ । सेमीफाईनलमा पुग्ने दुई टिमले नगद ५–५ हजार, प्रमणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि हाई स्कोरर, बेष्ट डिफेन्स, बेष्ट गोलकिपरसहित विद्यागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुुरस्कृत…

पुरा पढ्नुहोस

जित नजिक पुगेर पनि अष्ट्रेलियासँग हार्‍यो पाकिस्तान

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्ध जित नजिक पुगिसकेको खेल पनि पाकिस्तानले ४१ रनले गुमाएको छ । अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो । मात्र २ रन जोड्दा पहिलो विकेट गुमाएको पाकिस्तान त्यसपछि सल्लाहिएको थियो । इमाम उलहकले मोहम्मद हाफिजसँग ८० रनको महत्वपूर्ण साझेदारी गरे । इमाम ५३ रनमा आउट भए । त्यसपछि पनि खेल पाकिस्तानको हातमै थियो । ४४ ओभरको समाप्तिमा २६३ रन बनाएको थियो । उसको हातमा तीन विकेट थियो र जितका लागि ३६ बलमा ४५ रन आवश्यक…

पुरा पढ्नुहोस

गौतमबुद्ध विमानस्थलबाट ३ करोड नेपालिलाइ खुसिको खबर

गौतमबुद्ध विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालन गर्ने तयारी रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सौर्य ऊर्जा प्रयोग गरी सञ्चालनमा ल्याउने प्रक्रिया सुरू भएको छ। विमानस्थल निर्माण सकिनै लाग्दा सौर्य ऊर्जा निर्माण गर्न अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराएको एसियाली विकास बैंकले सौर्य ऊर्जाबाट सञ्चालनको तयारी गरेको हो। एडिबीले स्थानीय सरोकारवाला निकायसँग छलफल गरी सौर्य ऊर्जा निर्माणको प्रक्रिया अघि बढाएको जनाएको छ। एडिबी नेपालका लागि आयोजना अधिकृत नरेश प्रधानले प्रारम्भिक छलफल गरिएको र विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालन गर्ने अवधारणा अघि सारिएको बताए। प्रधानले अहिले निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत नभई सौर्य ऊर्जाबाट सञ्चालन…

पुरा पढ्नुहोस

अत्यधिक वर्षाका कारण चीनमा १७ को मृत्यु

एजेन्सी-चीनको दक्षिणपश्चिम क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण १७ जनाको मृत्यु भएको छ । गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका अधिकारीहरुले बुधबार जनाएका छन् । झण्डै एक हप्तादेखि अविरलरुपमा परेको वर्षाका कारण पाँच लाख ९० हजार मानिस प्रभावित भएको उनीहरुको भनाइ छ । प्राप्त पछिल्लो विवरणअनुसार ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई अन्य ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । अत्यधिक वर्षाका कारण बाढी पनि आएको छ । बाढीले ३४ हजार ६ सय हेक्टर जमिनको बाली नष्ट गरिदिएको छ ।…

पुरा पढ्नुहोस

बजेटपछि किलोमा २० रुपैयाँसम्म बढ्यो दालको मूल्य, केमा कति? [सूचीसहित]

काठमाडौं- आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै दालको मूल्यमा प्रतिकिलो २० रुपैयाँसम्म वृद्धि भएको छ। सरकारले केही खाद्यवस्तुमा आगामी आर्थिक वर्ष २०७६/७७ बाट लागु हुने गरी मूल्य अभिवृद्धि कर बढाएपछि व्यापारीले अहिलेदेखि  नै मूल्य बढाएका हुन। खाद्यवस्तुमा मूल्यवृद्धि हुनुको अर्को कारणका रुपमा कर्मचारीको तलबवृद्धि तथा सामाजिक सुरक्षाभत्तामा भएको वृद्धिलाई पनि मुख्य कारणका रुपमा हेरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्य वस्तुको बजार मूल्यका बारेमा अध्ययन गरेकोमा दालजन्य खाद्यवस्तुको मूल्यमा अत्यधिक वृद्धि भएको देखिन्छ। विभागले बजेट अघि र बजेट पछिको बजारको अवस्था अध्ययन गरेको हो। जेठ ११ गतेको खुद्रा बजार…

पुरा पढ्नुहोस

अभिनेत्री ईशा देवोल दोस्रो पटक बनिन् आमा, छोरीको नाम के राखे ?

काठमाडौँ । चर्चित अभिनेत्री ईशा देवोल दोस्रो पटक आमा र भारत तख्तानील बाबा बनेका छन् । उनीहरुको यो भन्दा पहिले २०१७ मा जेठी छोरी राध्या जन्म भएको थियो । इशाले १० जुनमा आफ्नो कान्छी छोरीको जन्म दिएकी हुन् । उनले यो कुराको आफ्नो सामाजिक सञ्जालमा यस्तो लेख्दै जानकारी दिएकी हुन् , “तपाईहरु सबैको प्राथना र मायाको लागि धन्यवाद” तर इशाले यो भन्दा पहिले नै सामाजिक सञ्जालमार्फत आफु दोस्रो पटक गर्भवती भएको जानकारी दिएकी थिइन् । जहाँ उनले आफ्नो जेठी छोरीको फोटो सेयर गदै यस्तो लेखेकी थिइन् ।“ म छिट्टै दिदि…

पुरा पढ्नुहोस

प्रधानमन्त्री ओली गोरखा ब्रिगेडको मुख्यालय पुगे, गोरखा सैनिकहरुबाट गार्ड अफ अनर प्रदान

२९ जेठ, लन्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुगेका छन । गोर्खा सैनिकको समस्याबारे जानकार प्रधानमन्त्री ओलीले हिजो बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भएको बार्तामा समस्या समाधानको प्रस्ताव गरेलगत्तै आज गोरखा ब्रिगेट मुख्यालय पुगेका हुन । बेलायतको काम्बलीस्थि गोरखा सैनिकहरुको मुख्यालय पुगेर प्रधानमन्त्री ओलीले त्यहा कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेटेका थिए । प्रधानमन्त्री ओलीलाई काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा गोरखा सैनिकहरुले गार्ड अफ अनर प्रदान गरेका छन ।

पुरा पढ्नुहोस

भारतको उत्तरी भुभागमा २० वर्ष यताकै शक्तिशाली आँधी

२९ जेठ, काठमाडौं । भारतको उत्तरी भुभागमा २० वर्ष यताकै शक्तिशाली आँधी आउने भएको छ । उत्तरपश्चिम भारततिर आइरहेको उक्त चक्रवात वायुले ६० लाख मानिसलाई प्रभावित पार्ने अनुमान गरीएको छ । भारतको गृह मन्त्रालयले बुधवार लगभग ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ । आँधी प्रभावित जिल्लाहरुमा स्कूल र कलेजहरू बन्द गरीएको छ । अरबियन सागरबाट १३० किमि प्रति घण्टाको गतिमा आइरहेको वायुले २४ घण्टा भित्र भारतको उत्तरी भुभागको गुजरात प्रदेशमा बढी प्रभाव पार्ने छ । सम्भावित क्षति न्यूनिकरणको लागि भारतीय वायुसेनाले बिमानहरु तयारी अवस्थामा राखेको छ । सरकारले नागरिकहरुलाई…

पुरा पढ्नुहोस

कटरीना भन्छिन् – ‘म हरर फिल्म हेर्न सक्दिन त्यसैले खेल्दिन’

एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफ अभिनित फिल्म ‘भारत’ले अहिले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । प्रायः रोमान्टिक र एक्सन प्रधान फिल्ममा अभिनय गरेकी कट्रिनाले हरर फिल्मको प्रस्ताव आएमा आफुले खेल्न नसक्ने बताएकी छिन् । कट्रिनाले आफू कहिल्यै हरर फिल्म नगर्ने बताउँदै भूतप्रेतका कुराबाट आफु असाध्यै डराउने भएकाले यस्ता फिल्म कहिल्यै खेल्न नसक्ने र हेर्ने नगरेको बताउँछिन् । उनी भन्छिन् ‘म सजिलै डराउँछु, त्यसैले हरर फिल्मबाट टाढै बस्छु । र, म कहिल्यै हरर फिल्म पनि गर्ने छैन । ‘ लगातार बिग बजेटका २ फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ र ‘जिरो’…

पुरा पढ्नुहोस