‘भद्रगोल’ प्रकरण–‘मिडिया हब’विरुद्ध एक हुदै कलाकारहरु

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिश्रृङखला ‘भद्रगोल’को उत्पादन गर्ने कम्पनी मिडिया हबले ‘जेपीटी प्रोडक्सन’ले उत्पादन सुरु गरेको कार्यक्रम ‘सक्किगोनी’ विरुद्ध कपिराइटको उजुरी गरेको छ । मिडिया हबका सञ्चालक सोम धितालले ‘सक्किगोनी’का निर्देशक तथा कलाकार ‘पाँडे’ भूमिकाका अर्जुन घिमिरे र जिग्री भूमिकाका कुमार कट्टेलविरुद्ध ‘पाँडे’ र ‘जिग्री’ भूमिकाचोरी गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् । तर, कलाकारहरुले ‘जिग्री’ र ‘पाँडे’ पात्र पहिले देखिनै आफूहरुले सिर्जना गरेकाले कसैको एकाधिकार नभएको दाबी गर्छन् । मिडिया हब र कलाकारहरुबीच रद्ध भइसकेको सम्झौता देखाएर मिडिया हबले उजुरी गरेको छ । तर, उनीहरुबीच २०७४…

पुरा पढ्नुहोस

भद्रगोल विवाद : ‘सक्किगो नि’को टिमविरुद्ध प्रहरीमा मिडिया हवको उजुरी

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘सक्किगो नि’को टिमविरुद्ध मिडिया हवले प्रहरीमा उजुरी दिएको छ । ‘भद्रगोल’ मा रहेका पात्रहरु हुबहु प्रयोग नगर्न बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि प्रहरीमा उजुरी दिएको मिडिया हवलको प्रमुख सोमपसाद धिताले बताए ।उहाँका अनुसार भद्रगोलमा आफुले जन्माएको पात्र अरु टेलिश्रृंखलामा प्रयोग गर्दा आफुलाई गाह्रो भएको बताए । धितालले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएसँगै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । यता भद्रगोलबाट छुट्टीएर गएका कलाकारहरु आफुले लामो समय मिहेनत गरेर कमाएको नाम पनि आफ्नो भएन भन्दै गुनासो गर्न थालेका…

पुरा पढ्नुहोस

‘छ माया छपक्कै’ पछि दीपक दीपाको नयाँ फिल्म कुन ? यस्तो छ नाम

काठमाडौँ । हाल दिपक दिपा टिमको फिल्म ‘छ माया छपक्कै’ हलमा चलिरहेको छ । असोज २४ बाट रिलिज भएको यस फिल्मलाई दर्शकहरुले पनि अत्याधिक रुचाएका छन् । त्यति मात्र होइन् समीक्षकले पनि फिल्मलाई राम्रो भनेका छन् । राजनिति र प्रेम कथामा आधारित फिल्मको अहिलेसम्मको कलेक्सन हेर्दा १२ देखि १५ करोडसम्मको कमाई गर्ने निर्माण टिमको आशा छ । यो फिल्म दिपक र दिपाको टिमले ५० प्रतिशत लिने शर्तमा गरेका थिए । रोहित अधिकारीले निर्माण गरेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । त्यसैले अहिले दिपक र दिपाको टिम फिल्मको सफलताको खुसी…

पुरा पढ्नुहोस

आमिर नाजायज बच्चाका बाबु रहेको खुलासा

बलिउड अभिनेता आमिर खान ५३ बर्ष पुगेका छन् । १४ मार्च १९६५मा मुम्बईमा जन्मिएका उनी अभिनेताका अलवा समाजसेवाको रुपमा पनि चिनिएका छन् । अमिरको बारेमा धेरै मानिस बुझाइ उनको जीवनमा दुई महिला मात्र आएको भन्ने छ । पहिलो रीना दत्त र दोस्रो किरण राव । तर यी बाहेक पनि एक अर्की महिला आमिरको जीवनमा आएकी थिइन् । जससँगको सम्बन्ध आमिरले कहिलै पनि स्विकार गरेनन् । केही बर्ष पहिले एक चर्चित इन्टरटेन्टमेन्ट म्यागजिनमा खबर आएको थियो । आमिरका एक नाजायज छोरा पनि छन् । उक्त समाचारमा एक ब्रिटीस पत्रकारले आफ्नो छोराको…

पुरा पढ्नुहोस

कहाँ चुक्यो ‘रातो टीका निधारमा’ ? विषयवस्तु बलियो तर कमजोर पटकथा र प्रस्तुती

कुनै जमाना एकसेएक हिट फिल्म दिएका भेट्रान निर्देशित अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’ शुक्रबारबाट देशैभर प्रदर्शनरत छ । फिल्म ‘अल्लारे’ को गीतको शिर्षक सापटी लिएर बनाइएको यो फिल्मबाट उनले आफ्नो छोरा अंकितलाई अभिनयमा डेब्यू गराएका छन् । फिल्ममा अहिलेकी सर्वाधिक डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाह केन्द्रिय भूमिकामा छिन् । अंकितसँग उनको जोडी बाँधिएको छ । वर्तमान समयको बलियो विषयवस्तु समेटेर सन्देशमुलक ढंगले निर्देशक शर्माले फिल्मको निर्माण गरेका छन् । तर, कमजोर पटकथा र प्रस्तुतीले फिल्म गतिलो बन्नबाट चुकेको छ । हँसाउनकै खातिर झिँजो लाग्ने संवाद थोपरिएको छ ।…

पुरा पढ्नुहोस

शान्ति श्री परियार र रामचन्द्र खाम्चाको स्वरमा रहेको अत्यन्तै मार्मिक दशैं गीत ” आउन पाइन घर”

शान्ति श्री परियार र रामचन्द्र खाम्चाको स्वरमा रहेको अत्यन्तै मार्मिक दशैं गीत ” आउन पाइन घर” भर्खरै मात्रै बजारमा आएको छ l अविरल फिल्म्सले बजार व्यवस्थापन तथा दृश्य निर्माण गरेको छ जसलाई बिष्णु भट्टराईले निर्देशन छायांकन , सम्पादन गरेका छन् l प्रदेशीको कथा व्यथालाई समेटी तयार परेको गीतमा लय सब्द विजय सुनामको रहेको छ भने भिडियोलाई बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको छ l सन्तोष शर्मा , परि शर्मा, रक क्षेत्री , सोफिया बोहरा लगायतक कलाकारको अभिनय रहेको पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस

पुरा पढ्नुहोस

कथा चेलीको भाग २ युटुब मा

कथा चेलीको भाग २/ Katha Cheliko Part 2 दशैँ नजिकिदै गर्दा बुहारीको यो अवस्था Film By : Manish Pantha Artist Era Bhattari / Chiran Baral /Bishnu Shrestha / Pradip Gautam/ Sagar Khanal/Menuka Thapa /Sabin Baral /Gita KC/keshav Khanal Tital Editing : Kamala Tiwari Sound/Light/ Camera Asst : Abhishek Tiwari Story \Camera \ Edit\ Direction : Manish Pantha Special Thanks : Shiva Baral, Hotel Avenue ,Gom Bdr. Nepali Shiva Adhikari

पुरा पढ्नुहोस

दुर्गेशको स्वरमा ‘छ माया छपक्कै’ को प्यारोडी गीत ‘बिच्च बिच्चमा’ (भिडियो)

असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ को प्यारोडी प्रमोसनल गीत सार्वजनिक भएको छ । गायक दुर्गेश थापाको स्वरमा रहेको पप शैलीको तीज गीत ‘बिच्च बिच्चमा’ को संगीतमा रमाइला टुक्का जोडेर फिल्म हेर्न दर्शकलाई आग्रह गरिएको छ । गीतमा दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ । भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा खिचिएको गीतको भिडियोमा गायक दुर्गेशसहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला फिचर्ड छन् । यो गीतका कारण फिल्मको व्यापारमा फाइदा पुग्ने…

पुरा पढ्नुहोस

एक हप्तामा ‘कबड्डी ३’ को कमाई ७ करोडमाथि

गएको जेठ महिनापछि नेपाली फिल्मले भोग्दै आएको व्यावसायिक खडेरीलाई तोड्न सफल भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले एक हप्तामा बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । प्रदर्शनको तीन दिनमा ४ करोड ३२ लाखको व्यापार गर्दै रेकर्ड कायम गरेको फिल्मले एक हप्तामा ७ करोडको आँकडा पार गरेको छ । फिल्मको एक हप्ते कमाई ७ करोड ३८ लाख रहेको वितरक कम्पनी ‘स्टेशन फाइभ’ को दाबी छ । मल्टीप्लेक्समा पाएको सर्वाधिक सोज र बलियो ‘वर्ड अफ माउथ’ का कारण ‘कबड्डी कबड्डी कबड्डी’ ले कमाईमा उछाल ल्याएको हो । शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको…

पुरा पढ्नुहोस

पुस्कर पोखरेल र प्रतिक्षा श्रेष्ठको दशैंगीत ‘परदेशैमा’ सार्बजनिक (भिडियो सहित)

८ असोज, बुटवल । लोकतथा दोहोरी गायक पुस्कर पोखरेल र प्रतिक्षा श्रेष्ठको नयाँ दशैं गीत ‘परदेशैमा’ बजारमा आएको छ । पछिल्लो समय नेपालीहरूले बिदेशमा भोग्नु परेको यथार्थ र समाजमा घट्ने गरेका घटनालाई आधार बनाएर दशैं गीत ‘परदेशैमा’ बजारमा ल्याएका हुन्, दशै गीतबाट सबैलाई भावुक बनाएका छन । संगिता अर्याल र सुन्दर गैतमको शब्द रहेको गीतमा योगराज पोखरेलको लय रहेको छ भने पुस्कर पोखरेल र प्रतिक्षा श्रेष्ठको स्वर रहेको छ । भिडियोमा विजय पोखरेल, सञ्चार कर्मी छायां पन्थ र सोभाखर पन्थको अभिनय देख्न सकिन्छ । सुमन थापाका छायांकन तथा सम्पादन रहेको…

पुरा पढ्नुहोस