यस कारण गरिन्छ शिवलिंगको पूजा

काठमाडौँ –हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्व छ । शिवलिंग भनेको भगवान शंकरको प्रतिक मानिन्छ । धर्मसास्त्रका अनुसार लिंग भनेको शक्ति हो । त्यसलैले उत्पादक शक्तिको चिन्हको रुपमा लिंगको पूजा गर्ने गरिन्छ ।लिंगको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलिंगमा योनिलाई मात्री शक्तिको प्रतीक मानिन्छ । शिवलिंगले पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊर्जाले बनेको हो भन्ने इंगित गर्दछ । लिंग पुजा गर्नुका केही कारण यस्ता छन्-शिवलिंग मान्यताको अनुसार, लिंग एउटा बिशाल लौकिक अन्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो ।शिवलिंग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा,…

पुरा पढ्नुहोस

एशियाकै ठूलो शिला शालिग्राम शिलाभित्र सुन खानी रहेको किंवदन्ती

तम्घास- एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।शिला शालिग्राम तत्कालीन लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चल तथा हालको प्रदेश नं ४ र ५ को बीचमा रहेको छ । शालिग्रामलाई कालीगण्डकी नदीले वर्षेनी कटान गर्दा र शिलाको परिक्रमा गर्न नमिल्ने हुँदा पनि संरक्षणमा कसैले चासो नदेखाएको स्थानीयवासी केशवराज न्यौपानेले गुनासो गर्नुभयो । शिला शालिग्राम विष्णु भगवान्को अवतारका रुपमा रहेको पाइन्छ ।शालिग्रामभित्र सुन-शिला शालिग्रामको भित्रपट्टि अचम्मको आवाज निस्कने गर्दछ । रातको…

पुरा पढ्नुहोस

आजको राशिफल : कात्तिक ६ गते, बुधबार

वि.सं.२०७६ साल कात्तिक ०६ गते । बुधबार । इस्वी सन् २०१९ अक्टोबर २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि दशमी,३७ घडी ४२ पला,बेलुकी ०९ बजेर १४ मिनेट उप्रान्त एकादशी । नक्षत्र अश्लेषा,१५ घडी ३६ पला,दिउसो १२ बजेर २३ मिनेट उप्रान्त मघा । योग शुभ,२२ घडी ४१ पला,दिउसो ०३ बजेर १३ मिनेट उप्रान्त शुक्ल । करण वणिज,बिहान १० बजेर २० मिनेट उप्रान्त भद्रा,बेलुकी ०९ बजेर १४ मिनेट उप्रान्त बव । आनन्दादिमा राक्षस योग । चन्द्रराशि कर्कट,मध्यान्ह…

पुरा पढ्नुहोस

धन सम्पन्नताका लागि मंगलबार यी कार्य गर्नुहोस्

काठमाडौ । मंगलबार हरेक मानिसका लागि वैभवपूर्ण दिन हो । धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्दा धन सम्पन्न हुन्छ भन्ने मान्यता छ । त्यसो भए धन प्राप्तीका लागि मंगलबार के गर्ने त ? धर्मशास्त्र अनुसार, तपाईंले मंगलबारको दिन हनुमानको पुजा आराधना गर्नुभयो भने तपाईंलाई आर्थिक लाभ मिल्छ । सकेसम्म मंगलबारको दिन कुनैपनि हनुमानको मन्दिरमा गएर हनुमान चालीसाको पाठ गर्दा आर्थिक सम्पन्नता बढेर जाने धार्मिक विश्वास छ । जीवन भोगाइका समस्या कम गर्न पनि मंगलबार हनुमान मन्दिरमा गएर रामरक्षा स्त्रोत पाठ गर्दा राम्रो…

पुरा पढ्नुहोस

आजको राशिफल / वि.सं. २०७६ कार्तिक ५ गते मङ्गलबार

वि.सं. २०७६ कार्तिक ०५ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अक्टोबर २२ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे, कार्तिक कृष्णपक्षको नवमी तिथि, मध्यरात्रीपूर्व ११:१७ बजेसम्म, त्यसपछि दशमी तिथि, पुष्य (तिष्य) नक्षत्र, दिउँसो ०१:४० बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा…

पुरा पढ्नुहोस

यो हो संसारकै सबैभन्दा ठुलो हिन्दु मन्दिर

एजेन्सी । हामी तपाई पाठकलाई संसारकै सबैभन्दा ठुलो हिन्दु मन्दिरका बारेमा जानकारी दिँदैछौ । जसको माघ महिनामा अति नै महत्व छ । यो मन्दिर कम्बोडियामा रहेको छ । कम्बोडियाको ठुलो क्षेत्रमा फैलिएको यो मन्दिरको निर्माण सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत १११२–५३ मा यस मन्दिरको निर्माण गरेका हुन् । यसमा विश्वभरीकै हिन्दु धर्मालम्बीहरु पुग्ने गर्दछन् । माघ महिनामा पुगेर अधिकांशले आफ्ना सामाजीक सञ्जालमा पोष्ट गर्ने पछिल्लो चलन बनेको छ । तपाईलेपनि सेयर गरे अद्भुत मनोकांक्षा पुरा हुनेछ । यो कम्बोडियाको मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा छ । सयौ…

पुरा पढ्नुहोस

आजको राशिफल / वि.सं. २०७६ आश्विन २८ गते मङ्गलबार

वि.सं. २०७६ आश्विन २८ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अक्टोबर १५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन र कुनै मुहूर्त पनि जुरेको देखिंदैन । कार्तिक कृष्णपक्ष (कौलागा) द्वितीया तिथि, मध्यरात्रीपछि ०४:४० बजेसम्म, त्यसपछि तृतीया तिथि, अश्विनी नक्षत्र, दिउँसो १२:४९ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), हर्षण योग, बिहान ०६:२५ बजेसम्म, त्यसपछि वज्र योग, सुरुमा तैतिल करण साँझ ०४:०६ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०४:४० बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : अमृत, चन्द्रवर्ण : रातो, चन्द्रदिशा :…

पुरा पढ्नुहोस

यी राशी हुने मानिसहरु ,जसको विवाहपछि चम्कनेछ भाग्य !

काठमाडौँ । विवाह भनेको एक फरक परिवारका जोडीबीच सामाजिक परम्परा पूरा गरेर सगैँ बाच्ने र सँगै मर्ने कसम खाएर गाँसिएको बन्धन हो । तर अहिले प्रविधिको विकाससँगै विवाह गरेर कसैले भाग्य चम्काएका छन् भने कसैले पूरा जीवन नै बर्बाद बनाएका छन् । ज्योतिष शास्त्रका अनुसार यतिधेरै बुझेर विवाह गर्दा पनि सम्बन्धमा चिसोपना आउनुको कारण राशी पनि हो । किनभने मानिसहरुको राशीले पनि पति पत्नीको सम्बन्ध कस्तो बनाउने निर्भर रहन्छ । त्यसैले आज हामी विवाह पछि भाग्य चम्कने एक राशीको बारेमा कुरा गदै छौँ । हेर्नुस् कुन राशी हो ? कर्कट…

पुरा पढ्नुहोस

आज नवरात्रिको छैटौं दिन, शक्ति-स्वरूपा कात्यायनी देवीको पूजा-आराधना गरिदै

आश्विन नवरात्रको छैटौँ दिन सोमबार दुर्गा भवानीको छैटौँ शक्ति स्वरुप कात्यायनी देवी पूजा गरिँदैछ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा…

पुरा पढ्नुहोस

आजको राशिफल / वि.सं. २०७६ आश्विन १६ गते बिहीबार

वि.सं. २०७६ आश्विन १६ गते बिहीबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत स्कन्दमाता भगवतीको पूजा आराधना गर्ने दिन, उपांग ललिता व्रत, पचली भैरव यात्रा, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, दीक्षाग्रहण, आश्विन शुक्लपक्ष (कौलाथ्व) पञ्चमी तिथि, दिउँसो ०३:१२ बजेसम्म, त्यसपछि षष्ठी तिथि, अनुराधा नक्षत्र, साँझ ०५:५३ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), प्रीति योग, बिहान ०९:१० बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा बालब करण दिउँसो ०३:१२ बजेसम्म,…

पुरा पढ्नुहोस