थामिएको जीवनको रफ्तार बदल्न परिवर्तन जरुरी छ : TVS Mega Xchange

बुटवलको भाट-भटिनी नजिक TVS Mega Xchange हुदै

 

कुनै पनि पुरानो बाइक वा स्कुटर लिएर आउनुहोस उचित मुल्यांकन सहित नया टी भी यस चढेर जानुहोस भन्दै असोज  ९  देखि  बुटवल मा exchange मेला सुरु भएको छ।

बुटवलको भाट-भटिनी नजिकको सिम्रन होटलमा भोलि बिशेष रुपमा यो कार्यक्रम गर्न लागिएको सुन्दर अर्याल ले जानकारी दिनु भयो।  नचल्ने पुरानो बाइक वा स्कुटरको पनि न्युनतम मुल्य ३०००० राखिएको जानकारी दिनु भयो।

चाडबाडको समयलाइ मध्य नजर गर्दै धेरै  राम्रो अफर लिएर आएको बालाजी अटो मोबाइल्स बताउछ।

अफरको जानकारी यो तस्बीर मा हेर्नु सक्नु हुनेछ।

 

सम्वन्धित समाचार

Leave a Comment