फेरि क्यारेलिबन लिग खेल्ने भए सन्दीप

काठमाडौं । नेपाली युवा स्पीनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग बार्बेडर्स टाइडन्सबाट खेल्ने भएका छन् ।

बुधबार भएको ड्राफ्टमा उनलाई क्लबले बोली लगाएको हो । गत सिजन उनले सेन्ट किट्स एण्ड नभिस पेटि्रयर्सबाट खेलेका थिए ।

सम्वन्धित समाचार

Leave a Comment