सरकार भन्छ सिंहदरबार नै गाउँमा छ तर युवा विदेशिन भने छाडेनन्

हेटौंडा। यतिबेला मकावानपुरका अधिकांश युवा रोजगारीका लागि विदेशमा छन् ।गाउँमा कुनै किसिमको रोजगारीका अवसर सिर्जना नभएपछि युवा विदेशतिर लागेका हुन् ।

गाउँमा खान मानो छैन, खेतमा खडेरी लागेको छ, बाली लगाउन सिँचाइ सुविधा छैन । ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन । परिवार पाल्न विदेशतिर रोजगारीका लागि जानुको विकल्प छैन’ –मकवानपुरगढी गाउँपालिका –२ का हरिकुमार हुमागाईले गुनासो गर्नुभयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सम्वन्धित समाचार

Leave a Comment